लिखुपिके गाउँपालिकामा वृहत् शैक्षिक सामाग्री प्रदशनी मेला सम्पन्न

दर्पण दैनिक १७ माघ २०८१,१५:४९
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको वृहत् शैक्षिक सामाग्री प्रदशनी मेला सम्पन्न भएको छ । लिखुपिके गाउँपालिकाभित्रका २२ वटा विद्यालयमध्ये केही विद्यालयबाहेक प्रायःजसो विद्यालयले शैक्षिक सामाग्री प्रदशनीमा भाग लिएका थिए । 

उक्त शैक्षिक सामाग्री प्रदशनी मेलामा आधारभुत तह कक्षा १-५ तर्फ चण्डेश्वरी आधारभुत विद्यालय लिखुपिके २ प्रथम, मञ्जुश्री आधारभुत विद्यालय लिखुपिके ३ द्वितीय तथा जनसेवा आधारभुत विद्यालय लिखुपिके ४ तृतिय भएका छन । त्यस्तै आधारभुत तह  कक्षा ६-८ तर्फ जनसेवा आवि प्रथम, हिमगंगा मावि द्वितीय र बुद्व मावि तृतिय भएका छन । त्यस्तै माध्यमिक तहमा भने बुद्व मावि प्रथम, चन्द्रज्योती मावि द्वितीय र हिमगंगा मावि तृतिय भएको छ ।


स्थान ओगट्न असफल भएपनि सबै विद्यालयहरुले शैक्षिक सामाग्रीहरु उत्कृष्ट ढंगबाट निर्माण गरिएको मेला अवलोकनकर्ताले  बताए । उक्त शैक्षिक सामाग्री मेलामा लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पा, ५ वटै वडाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखा संयोजक रेखराज बस्नेत तथा कर्मचारी साथै शिक्षकशिक्षिका लगायत सरोकारवालाहरुले अवलोकन गरेका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: