
काठमाडौँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट १९ वर्षीय युवक पक्राउ परेका छन् । माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठाडालाई शनिबार दिउँसो पक्राउ गरिएको हो । रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google