नयाँ बसपार्क घटनामा संलग्न थप १५ जना पक्राउ (नामसहित)

दर्पण दैनिक ४ फाल्गुन २०७९,१४:०५
post

काठमाडैं । काठमाडाैंकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएकाे ताेडफाेड र लुटपाट तथा प्रहरी बिटमा आगजनी गर्ने कार्यमा संलग्न रहेकाे आरोपमा थप १५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । गएकाे साेमवार यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा भएकाे घटनामा संलग्नहरूलाई काठमाडाैंका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू धेरैजसाे चालक सहचालक र यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेकाे पाँचखालका सहचालक सुरज मगर, उदपुरकाे चाैदण्डी घर भएर ज्याला मजदुरी गर्ने रितेश बस्नेत, माेरङकाे बेलबारी घर भएर ज्याला मजदुरी गर्ने यमन राई रहेका छन् । यिनीहरू ल्हाेत्से मलमा भएकाे चाेरीमा संलग्न रहेका पाइएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै आगजनी र ताेडफाेडमा संलग्न नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुनिल कालिकाेटे, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी राेमन नगरकाेटी, नुवाकाेटकाे ककनी घर भएका विद्यार्थी सुदिप तामाङ, काठमाण्डाैकाे माछापाेखरीका व्यापारी माधव शाही, नुवाकाेटकाे सूर्यगढी घर भएका सहचालक केशर राई र सिन्धुलीकाे सिन्धुलीगढी घर भएका सहचालक इन्द्र तामाङ पक्राउ परेका छन् । यस्तै प्रहरीले धादिङकाे नीलकण्ठ घर भएका चालक ईलाराज गुरुङ, उदयपुरकाे उदयपुरगढीका सहचालक राजन राउत, काभ्रेकाे नमाेबुद्ध घर भएका चालक हरिशरण तामाङ, धादिङकाे नीलकण्ठ घर भएका सहचालक विकाश गुरुङ, चितवनकाे रत्ननगर घर भएका चालक संविधान परियार र काठमाण्डाैकाे समाखुसी घर भएर हाेटलमा वेटरकाे काम गर्ने कविन खड्गीलाई पक्राउ गरेकाे छ ।     

प्रहरीले हिजै ल्होत्से मलमा लुटपाट गर्ने चार जना तथा प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पक्राउ गरिसकेकाे छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: