काठमाडाैंकाे बल्खु चोकमा  ट्रकले ठक्कर दिंदा अध्यागमन कार्यालयका अधिकृतको मृत्यु

दर्पण दैनिक २० चैत्र २०७९,०७:११
post

काठमाडाैं । सवारी दुर्घटनामा परी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भूपती पाण्डेको मृत्यु भएको छ ।

कार्यालय समय सकिएर घर फर्कने क्रममा पाण्डे सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । उनी सवार स्कुटरलाई बल्खु चोकमा ट्रकले ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।

पाण्डे अर्घाखाँचीका स्थायी बासिन्दा हुन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: