
काठमाडौं । ललितपुरको झम्सिखेलमा गोली चलेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google