नेपाल प्रहरीका ५१३ जना असई सईमा बढुवाको लागि सिफारिस (नाम र अंकसहित)

दर्पण दैनिक २८ मंसिर २०८०,११:००
post

काठमाडौं । नेपाल प्रहरीका ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: