दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक

दर्पण दैनिक १७ असार २०८०,०७:५६
post

काठमाडौं । आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक भएको छ ।

दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास शनिबार कवि श्यामल, आख्यानकार नवीन विभास र कवि नरेन्द्रकुमार नगरकोटीले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा आख्यानकार विभासले उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरुको जीवनको एक समयको भयानक कथा भएको बताए ।

उनले भने, ‘कसरी ईश्वरी बुढामगरहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन् ? परिवर्तनको लागि इमानदार मान्छेहरु, जो ससाना सपनाहरु बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिए ? तिनका जिन्दगीमाथि किताबले प्रश्न गरेको छ ।’ 

उनले आफ्ना पात्रहरू भयानक संकटबाट गुज्रिएको बताए । कलम प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ६९५ रहेको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post