यस्ता छन् आजको मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरू

दर्पण दैनिक ३ श्रावण २०८०,११:५६
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागी हुन इटली जाने भएका छन् । सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।


एक साताको कार्यक्रमका लागि सहभागी हुने उनको भ्रमण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषिमन्त्री वेदुराम भुसाल पनि रहनेछन् ।

यसैगरी मन्त्रिपरिषद् बैडकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७