काठमाडाैं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलवार १६ जना डीआईजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोशी प्रदेश प्रमुखमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेश प्रमुखमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेश प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रदेश प्रमुखमा विकासराज खनाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा अहिलेका केन्द्रीय प्रवक्ता कुवेर कडायत, कर्णाली प्रदेश प्रमुखमा लालमणि आचार्य, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा रविन्द्र केसी सरुवा भएर गएका छन् ।
को कहाँ ?













































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google