फरार रहेका एमाले सांसद कोइरीको विदा अस्वीकृत

दर्पण दैनिक १६ बैशाख २०८०,०६:१८
post

काठमाडौं । फरार रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीको विदा अन्तत अस्वीकृत भएको छ । प्रतिनिधि सभाको शुक्रबार दिउसो बसेको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले अन्य सांसदसँग कोइरीको विदा स्वीकृतिका लागि बैठकमा पेश गरेका थिए । फरार रहेका सांसदको पनि विदा स्वीकृतिका लागि पेश गरिएको भन्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, लगायत अन्य दलका सांसदले पनि बिरोध जनाएपछि बैठक स्थगित हुन पुगेको थियो ।

पहिलो बैठकमा सभामुख घिमिरेले पेश गरेको प्रतिनिधि सभा सदस्य मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा स्वीकृत भएको थियो । उनीहरुको स्वकृत भए पनि कोइरीको स्वीकृत नभएपछि शुक्रबार राति बसेको बैठकमा कोइरीका बारेमा सभामा विभिन्न विषय उठेको भन्दै यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराएका थिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७