बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

दर्पण दैनिक २१ माघ २०८१,१४:२०
post

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै ३ एसपीको पदस्थापन गरेको हो । पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ । सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।

हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची : 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: