काठमाडाैं । नारायणगढ-मुगलिङ सडक खण्डको ३ नम्बर पुलमा सवारी दुर्घटना भएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुगलिङ प्रहरीले जनाएको छ ।
सडकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखाेरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । दुर्घटनामा परेको गाडी र यात्रुबारे कुनै जानकारी प्राप्त भएको छैन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google