रहेनन् सशस्त्र प्रहरीका एसपी सुमन थपलिया

दर्पण दैनिक २ भाद्र २०८०,१५:३१
post

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को निधन भएको छ । १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो । 

उनी अचानक ढलेपछि अस्पताल पुर्‍याइएको थियो । उनलाई वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ । 

उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए । उनको स्थायी घर नुवाकोट हो ।  उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: