
काठमाडौं । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छ । सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)

























































.jpg)






































































































































































































































































































































.jpg)












































































































































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google