नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)

दर्पण दैनिक १७ फाल्गुन २०७९,११:२२
post

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।  

मंगलबार साँझ १३९ प्रहरी निरीक्षकको काज सरुवा गरिएको हो ।  

समय पुगेका प्रहरी निरीक्षक प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरिएको हो । 


 सूची याे लिंकमा छ https://drive.google.com/file/d/1Wb7ty5uYTnpRVbheupLmC6nz9-uDZTOl/view

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: