
काठमाडौं । नेपाल प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।
सरुवा सूची















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)






































































































































































































































































































































.jpg)












































































































































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google