काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन् । पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह मंसिर ९ गते शनिबार झापा जाने भएका हुन् ।
झापाको विर्तामोड नगरपालिका वडा नं १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको आमन्त्रणमा उक्त कलेजको परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जाने उनको सम्बाद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google