दोलखाको ऐतिहासिक धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर

दर्पण दैनिक ५ असार २०८०,१४:५६
post

दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर ।

सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ । 

यहाँ नेपाल  तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् ।  

मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ । 

तस्बिरः  रत्न श्रेष्ठ / रासस

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७