काठमाडौँ । सरकारले ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका उपसचिवहरूको पदस्थापन गर्नुका साथै केही उपसचिवहरूको सरुवा समेत गरेको हो ।
हेर्नुस् सूची https://mofaga.gov.np/detail/3325
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google