हराईरहेका चापागाउँका निरज नागदहमा मृत भेटिए

दर्पण दैनिक ५ मंसिर २०८०,१४:१६
post

ललितपुर । केही दिनदेखि हराइरहेका २७ वर्षीय निरज खड्गीकाे शब ललितपुर महानगरपालिका २४ धापाखेलस्थित नागदहमा भेटिएकाे छ । गोदावरी नगरपालिका ११ चापागाउँ घर भई हाल हरिसिद्धीमा बस्दै आएका २७ वर्षीय निरज खड्गीकाे शव डुबेको अवस्थामा फेला परेका हाे । 

एमबिबिएस अध्ययन गरिरहेका उनी केही दिन अघिदेखी हराईरहेकाे बताइन्छ । मृतकको शवलाई पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: