माल्टा पठाईदिन्छु भनी ठगी गर्ने बैतडीका बडु पक्राउ

दर्पण दैनिक ७ आश्विन २०८०,१७:१७
post

काठमाडाैं । माल्टा पठाईदिन्छु भनी तेह्र लाख पन्ध्र हजार रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । माल्टा पठाईदिन्छु भनी पटक पटक गरी जम्मा  तेह्र लाख पन्ध्र हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागकाे पत्र अनुसार बैतडी दशरथचन्द नगरपालिका ४ स्थाई घर भई हाल ललितपुर महानगरपालिका १६ भैसिपाटी बस्ने रमेश बडु पक्राउ परेका हुन् ।

बडुले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसकोलागि प्रतिव्यक्ती सातलाख पचाँस हजार रुपैयाँ लाग्छ, माल्टा पुगेपछी हाेटलमा काम लगाइदिन्छु, मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा तेह्र लाख पन्ध्र हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

बडुलाई किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: