सरकारी ई–बोलपत्र प्रणाली नै ह्याक गरी ठेक्का हेरफेर प्रकरणमा २२ जनाविरुद्ध मुद्दा

दर्पण दैनिक २८ बैशाख २०८३,०७:२६
post

काठमाडौँ । सरकारी ई–बोलपत्र (ई–बिडिङ) प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का हेरफेर तथा आर्थिक अनियमितता गरेको आरोपमा २२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध विद्युतीय प्रणालीको दुरुपयोग, संगठित अपराध तथा अभौतिक मुद्रा (क्रिप्टो) सम्बन्धी कसुरसमेत लगाउँदै मुद्दा दायर गरेको हो । प्रकरणमा केही प्रतिवादी पक्राउ परेका छन् भने अधिकांशलाई फरार सूचीमा राखिएको छ ।


अनुसन्धान अनुसार सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत कम्प्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा यस घटनाका मुख्य योजनाकार रहेको देखिएको छ । उनलाई २८ फागुनमा पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उनले सरकारी ई–गभर्नेन्स प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको खुलासा भएको सिआइबीले जनाएको छ । प्रतिवादीहरूको सूचीमा विभिन्न निर्माण कम्पनी तथा सप्लायर्सका सञ्चालकहरू रहेका छन् । तीमध्ये कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे, कटुवाल कन्स्ट्रक्सनका सागर कटुवाल, शिवांश निर्माण सेवाका अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका अमृत बोहोरा, आइकोन प्रालिका स्वदेश पोखरेल, केबीके कन्स्ट्रक्सनका राहुलजंग कार्की, राइजिङ पिकका सुजन अधिकारीलगायत छन् ।


त्यसैगरी आशिष निर्माण सेवा, कल्पवृक्ष बिल्डर्स, रेमिट इन्फ्रास्ट्रक्चर, एसके कन्स्ट्रक्सन, दक्षिणकाली अल ओभर लगायतका कम्पनीसँग सम्बन्धित व्यक्तिहरू पनि प्रतिवादी बनेका छन् । उनीहरूमाथि ठेक्का प्रक्रियामा मिलेमतो, अनधिकृत पहुँच तथा आर्थिक लाभका लागि प्रणाली दुरुपयोग गरेको आरोप छ । सिआइबीका अनुसार देउजाले बोलपत्र खुल्नुअघि नै प्रणालीमा प्रवेश गरेर विवरण परिवर्तन गर्ने, न्यूनतम मूल्य समायोजन गरी ठेक्का आफ्नो समूहका कम्पनीलाई दिलाउने कार्य गरेको देखिएको छ । उनले एज्ए प्रोग्रामिङ, क्लाउड सर्भर तथा अन्य प्रविधि प्रयोग गरी प्रणालीमा ब्याकडोर बनाएको अनुसन्धानमा उल्लेख छ ।


अनुसन्धानले देउजाले ठेकेदारहरूसँग गोप्य सम्पर्क गर्ने, व्हाट्सएप र इमेलमार्फत बार्गेनिङ गर्ने तथा ठेक्का मिलाइदिने प्रलोभन दिने गरेको देखाएको छ । यसका लागि नक्कली व्यक्तिको पहिचान बनाएर सञ्चार गर्ने प्रणालीसमेत प्रयोग गरिएको बताइएको छ । अर्का प्रतिवादी भाष्करराज अर्यालले बिटक्वाइनमार्फत विदेशमा रहेका व्यक्तिहरूको सहयोगमा भुक्तानी आदानप्रदान गर्ने र नेपालमा नगदमा रूपान्तरण गर्ने कार्यमा संलग्न रहेको आरोप छ । यसले प्रकरणमा क्रिप्टो कारोबारको प्रयोगसमेत भएको पुष्टि भएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । 


यसअघि पनि मुख्य अभियुक्त देउजा नेपाल टेलिकमको मोबाइल एप ह्याक गरी राजस्व क्षति पुर्याएको आरोपमा पक्राउ परेका व्यक्ति भएको खुलेको छ । सो घटनापछि पनि उनले साइबर अपराधसँग सम्बन्धित गतिविधि निरन्तर गरेको अनुसन्धान निष्कर्ष छ । सिआइबीले यो प्रकरणलाई संगठित साइबर अपराधको जटिल उदाहरणका रूपमा व्याख्या गर्दै थप अनुसन्धान तथा प्रमाण संकलन जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: