यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)

दर्पण दैनिक १४ जेष्ठ २०८०,१५:४५
post

काठमाडाैं । सरकारले चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट ल्याउनु अघिल्लो दिन संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरे । 

अर्थमन्त्री महतले रुस र युक्रेन युद्धको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताएका छन् । उनले विश्वमै देखिन थालेको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताएका छ ।

उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताए ।  अर्थमन्त्री महतले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर समग्र क्षेत्रमा परेको बताएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको छ । 

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९