जगदम्बा स्टिल्सले आईपीओ निष्कासन गर्ने

दर्पण दैनिक २६ आश्विन २०८०,१०:३४
post

काठमाडौं । जगदम्बा स्टिल्सले आईपीओ निष्कासन गर्न निवेदन दिएकाे छ । जगदम्बा स्टिलले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य २०० थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । यो कम्पनीले असोज १७ गते बोर्डमा निवेदन दिएको हो । दुई करोड ७० हजार कित्ता आईपीओ ६ अर्ब दुई करोड १० लाख रुपैयाँ बराबरमा निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: