नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’बाट सम्मानित

दर्पण दैनिक ८ आश्विन २०८१,१७:१४
post

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ । 

बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित भएको हो । 

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । 

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: