नेपाल टेलिकमले ल्यायाे ‘विन्टर अफर २०८२’

दर्पण दैनिक १३ माघ २०८२,१३:०५
post

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको सुविधा लक्षित गर्दै ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ। यसअघि सञ्चालनमा रहेको ‘अटम अफर’ अन्तर्गतका विभिन्न प्याकेजलाई ग्राहकले सकारात्मक रूपमा स्वीकार गरेपछि सोही प्याकेजलाई निरन्तरता दिँदै नयाँ अफर ल्याइएको कम्पनीले जनाएको छ । टेलिकमका अनुसार एनटी–एनटी भ्वाइस प्याक, अलनेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डेटा तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, वार्षिक अनलिमिटेड प्याक, रेन्टलसहितका पोस्टपेड प्याकेज तथा सामाजिक सञ्जाल प्याकेजहरू यथावत् रूपमा उपलब्ध रहनेछन् ।

यसका साथै एनटीसी एड–अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि विशेष प्याकेज, नमस्ते वाइफाइ प्रयोगकर्ताका लागि बन्डल प्याकेज तथा एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि निरन्तर उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध ‘सजिलो अनलिमिटेड प्याकेज’लाई रेकुरिङ प्याकेजका रूपमा निरन्तरता दिएको छ । यसअनुसार उक्त प्याकेज प्रयोगकर्ताले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । यसअघि 14152*4# डायल गरेर मात्र लिन सकिने यो प्याकेज अब नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत पनि लिन सकिनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेजहरू माघ ११ गतेदेखि उपलब्ध भई आगामी केही दिनसम्म सञ्चालनमा रहने टेलिकमले जनाएको छ । प्याकेज लिन ग्राहकले *1415# डायल गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एप तथा www.ntc.net.np वेबसाइटमार्फत विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ । ग्राहकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको विन्टर अफर आकर्षक हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: