काठमाडौं । चौधरी ग्रुप ग्रुपअन्तर्गतको सीजी मोटर्सले आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा ल्याएको छ । बिहीबार सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम सञ्चालनमा ल्याएको हो ।
सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन् सोङले नयाँ शोरुमको उद्घाटन गरेका हुन् । चिनियाँ कम्पनी जीएसी मोटर्सले आयनका ब्रान्डका गाडीहरू उत्पादन गरिरहेको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google