
काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमानी बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेर सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको हो । याे वृद्धिसँगै अब सवर्साधारण नागिरकले सुन दरीद गर्न नसक्ने अवस्था बनेकाे व्यवसायी बताउछन्र ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । आज महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google