
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलाको ८ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
त्यस्तै, तेजाबी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)


















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google