स्टक ब्रोकर्स एशोशिएसनको अध्यक्षमा ढकाल विजयी

दर्पण दैनिक २२ मंसिर २०८१,०८:०२
post

काठमाडौं । धितोपत्र दलालहरुको संस्था स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।

ब्रोकर नम्बर ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक ढकालले ४५ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी राजकुमार तिमल्सिनाले ४३ मत पाएका छन् । ढकाल २ मतले विजयी भएका छन् । सागर ढकालले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेको थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: