काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजर सार्वजनिक गरेको हो ।
बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंककाे ब्याजदर हेर्न याे लिंकमा थिच्नुहाेस https://www.nimb.com.np/personal-banking/interest-rate