नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेवा दुई दिन अवरुद्ध हुने

दर्पण दैनिक २५ जेष्ठ २०८१,०८:११
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ । 

बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११.३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो । 

सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।

अत्यन्त जरुरी सूचना

आदरणीय ग्राहक महानुभावहरु,
यस नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा कोर बैंकिङ्ग सिष्टम (CBS) को डाटा सेन्टर परिक्षण (Disaster Recovery Drill) सम्बन्धी कार्य गर्न लागिएको हुनाले मिति २०८१ जेठ २५, तद्‌नुसार (०७ जुन २०२४) शुक्रबार राती ११:०० बजे देखि ११:३० बजेसम्म (३० मिनेट) र २०८१ जेठ २६. तद्‌नुसार (०८ जुन २०२४) शनिबार राती ११:०० बजे देखि ११:३० बजेसम्म (३० मिनेट) बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, CARD, ATM, POS तथा Interbank Transfer कारोबारहरू अवरुद्ध हुने हुँदा सम्पूर्ण ग्राहक महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।
धन्यवाद !

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post