भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौला

दर्पण दैनिक १४ चैत्र २०८०,१३:१७
post

काठमाडौं । भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधवार(आज) केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका निरौलालाई भन्सार पठाएसँगै त्यहाँका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पुर्‍याइएको छ । त्यहाँका तालिम प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: