होटल संघ नेपालकी अध्यक्ष सृजना राणा राष्ट्रपतिबाट सम्मानित

दर्पण दैनिक ३ बैशाख २०८०,०६:१९
post

काठमाडाैं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो । 

महिला सशक्तिकरण तथा समाजसेवमा समेत सेवा गर्दै आइकी राणा अन्नपूर्ण ग्रुप अफ होटल्की सञ्चालक हुन ।

यसगरी, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह विकास रत्न पदकबाट सम्मानित भएका छन् । 

शाहले मुलुकको पर्यटनमा उल्लेख्य योगदानका साथै अन्तर्राष्ट्रिय जगतमा मुलुकको रैथाने खानाको प्रवद्र्धन समेत गर्दै आएका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९