
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले निरन्तर छलाङ मारिरहेको छ । आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले निरन्तर छलाङ मार्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो ।
सुनको मुल्य बढेसँगै चाँदीको भाउ वृद्धि भएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ कायम भएकोमा आज सोही परिमाणको चाँदी २ हजार ४९० पुगेको हो । चाँदी बिहीबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google