
काठमाडौं । होटेल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नतिजामुखी काममा ध्यान दिने बताएका छन् । शुक्रबार हानको ४६औँ वार्षिक साधारण सभामा अध्यक्ष पद सम्हाल्दै शाहले आफू नतिजामुखी काममा लाग्ने बताएका हुन् ।
उनले अहिले होटेल क्षेत्रमा समस्या धेरै रहेको भन्दै समाधानका लागि निरन्तर लागिपर्ने बताए ।उनले होटेल क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबैसँग समन्वय गर्ने पनि बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google