सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमा

दर्पण दैनिक १४ भाद्र २०८०,१७:१३
post

काठमाडौं । कर्मचारी सञ्चय कोषले इमाडोलस्थित कोहिनुर हिल हाउजिङ लिलामी बिक्रीमा राखेको छ । सुधिर बस्नेतको यस हाउजिङ कम्पनीले कोषको ऋण तिर्न नसकेपछि कोषले लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

१०–९–२ रोपनी जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरु लिलामी बिक्रीमा राखिएको कोषले जनाएको छ । अब कोषले यहीं सम्पत्ति बिक्री गरी ऋण उठाउनेछ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै कोषले म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी सम्झौतामा भएका शर्त तथा अवस्था उल्लंघन गरेकाले सम्पत्ति लिलामी गर्नुपरेको जनाएको छ । खरिद गर्न इच्छुक नेपाली नागरिक/फर्म/कम्पनीलाई ३५ दिनभित्रमा कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आहृवान गरिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९