
काठमाडाैं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियाेजनाहरु स्थगित भएका छन् । दाेस्राेपटक अमेरिकी राष्ट्रपति भएपछि डाेनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि राेक्ने आदेश दिएका थिए ।
मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयाेजनाहरु कार्यकारी आदेशअनुसार राेकिएकाे जनाएकाे हाे । यसअघि युएसएडसँग सम्बन्धित परियाेजना पनि स्थगित भइसकेका छन् ।
प्रेस विज्ञप्ति
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २० २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।
अर्थ मन्त्रालय
मिति: २०८१ फागुन ६





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)




































.jpg)





































.jpg)


























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google