लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनकाे ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

दर्पण दैनिक २४ जेष्ठ २०८३,२१:३८
post

काठमाडौं । मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन् । अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापनमा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिने छिन् ।

लिभोनको नयाँ अवधारणा ‘लिभोन इट’ मा आधारित टेलिभिजन विज्ञापनले काम, यात्रा, र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ । यो अभियानले आत्मविश्वासका साथ निरन्तर अघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र जीवनप्रतिको सकारात्मक सोचलाई उजागर गरेको छ । रमाइलो, आत्मविश्वासी र नेपाली जीवनशैली झल्काउने उक्त विज्ञापनमा पछिल्लो समय युवा पुस्तामाझ चर्चित रातो रानी र जेनी योञ्जनको सशक्त स्वरले थप जीवन्तता थपेको छ ।

लिभोनले लामो समयदेखि महिलाहरूमा आत्मविश्वास बढाउने र उनीहरूको दैनिक जीवन आफ्नै नियन्त्रणमा रहेको अनुभूति गराउने प्रतिबद्धता गर्दै आएको छ । आफ्नो व्यक्तित्व र प्रस्तुतीमा गर्व गर्ने तथा आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूका लागि केन्द्रित ब्रान्डको सन्देशलाई स्वस्तिमाले पर्दामा मात्र होइन, वास्तविक जीवनशैलीमार्फत पनि प्रतिनिधित्व गर्ने छिन् । उनको स्वाभाविकता र सहज व्यक्तित्वले उनलाई यस्तो ब्रान्डका लागि उपयुक्त साझेदार बनाएको छ, जसले राम्रो कपाललाई केवल सौन्दर्यसँग मात्र होइन, आत्मविश्वास र आत्मअभिव्यक्तिको अनुभूतिसँग पनि जोडेर हेर्छ ।

यो सहकार्यले नेपालमा लिभोनका लागि नयाँ र उत्साहपूर्ण अध्यायको सुरुवात गरेको छ । स्वस्तिमा खड्का ब्रान्ड एम्बासडरका रूपमा आबद्ध भएसँगै लिभोनले उपभोक्तासँगको सम्बन्धलाई अझ बलियो बनाउने तथा देशभरका महिलाहरूलाई हरेक दिन आफ्नो उत्कृष्ट कपाललाई आत्मविश्वासका साथ अपनाउन प्रेरित गर्ने अपेक्षा राखेको छ ।

लिभोन मेरिको लिमिटेडको अग्रणी हेयर केयर ब्रान्ड हो, जसले महिलाहरूका लागि सरल, प्रभावकारी र आत्मविश्वासी हेयर स्टाइलिङ बनाउने लक्ष्य राख्दछ । आफ्नो हेयर सिरम उत्पादनहरूका लागि परिचित यस ब्रान्डले महिलाहरूलाई दैनिक जीवनमा आत्मविश्वासी, स्टाइलिश र सहज महसुस गराउन प्रेरित गर्दछ। हाल लिभोनको उत्पादन श्रृंखलामा ड्यामेज प्रोटेक्ट, कलर प्रोटेक्ट, केराटिन र हाइलुरोन जस्ता विभिन्न प्रकारहरू उपलब्ध छन् ।

मेरिको लिमिटेड भारतको एक अग्रणी कन्जुमर गुड्स कम्पनी हो, जसले विश्वव्यापी रूपमा सौन्दर्य, स्वास्थ्य तथा खाद्य क्षेत्रहरूमा आफ्नो उपस्थिति बनाएको छ । कम्पनीले हेयर केयर, स्किन केयर, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा स्वास्थ्यबर्धक खाद्य पदार्थ, पुरुष ग्रुमिङ र फेब्रिक केयर लगायतका क्षेत्रमा अग्रणी ब्रान्डहरू सञ्चालन गर्दै आएको छ । यसका प्रमुख ब्रान्डहरूमा प्याराशुट, सफोला, हेयर एण्ड केयर, निहार नेचुरल्स, सेट वेट, बियार्डो लगायत रहेका छन् ।

facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttongmail sharing buttonsharethis sharing button

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: