युकेमा निधन भएका सन्दीपको परिवारलाई सन नेपालद्वारा बिमाको दावी भुक्तानी

दर्पण दैनिक १ जेष्ठ २०८१,१४:४५
post

ललितपुर । वैदेशिक रोजगारको सिलसिलामा बेलायत पुगेर दुर्घटनामा निधन भएका ललितपुरका सन्दीप तामाङको परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमा दावी रकम भुक्तानी गरेको छ । मंगलबार सन नेपाल लाईफ लगनखेल शाखामा शाखा प्रमुख भुवन केसीले चापागाउँ कार्यालय प्रमुख सन्तोष दहाल, मार्केटिङ म्यानेजर दिनेश खड्कासहितको उपस्थितिमा सन्दीपका बुबा बेनकुमार तामाङलाई दावी भुक्तानीको चेक प्रदान गरेका हुन् ।

बेलायत पुगेको २२ महिनापछी सन्दीपको दुर्घटनामा परी निधन भएको थियो । बेलायतमै अन्त्यष्टि गरिएका उनको बाबुलाई सन नेपालले १३ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको छ । चेक हस्तान्तरण गर्दै लगनखेल शाखा प्रमुख भुवन केसीले मृतक तामाङ प्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । 

साथै उनले तामाङको निधनबाट परिवारमा पुगेको आर्थिक क्षतिको न्युनीकरणका लागि वैदेशिक रोजगार बिमाले सहयोग पुर्याएको र अन्य हरेको जोखिम वहनको क्षेत्रमा बिमाले भूमिका खेल्ने उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: