नेपालमै पहिलो पटक फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम

दर्पण दैनिक २२ माघ २०७९,१२:३६
post

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंको विभिन्न स्थानबाट फाइभजी परीक्षण सुरु गर्ने भएको छ । नेपाल टेलिकमको वार्षिक उत्सवको अवसरमा कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाँचौँ पुस्ताको इन्टरनेटको परीक्षण गर्ने भएकाे हाे । 


टेलिकमले २०२३ बाट फाइभजी परीक्षण गर्ने भने पनि  गर्नसकेको थिएन। सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा फाइभजी परीक्षण उद्घाटन हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण अनुमति दिएको झण्डै दुई वर्षपछि फाइभजीको ट्रायल हुँदै छ । 

टेलिकमलाई फाइभजी परीक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी दिएकाे छ । टेलिकम काठमाडौंमा फाइभजीको औपचारिक परीक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परीक्षण गर्ने तयारी गरेको छ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९