अब २०० रुपैयाँमै चन्द्रागिरी केबलकार चढ्न पाइने

दर्पण दैनिक १२ फाल्गुन २०७९,१३:३१
post

काठमाडौं । चन्द्रागिरी हिल्सले ‘इभिनिङ केबलकार अफर’ ल्याएको छ । कम्पनीले चन्द्रागिरी घुम्न जाने पर्यटकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यस अफर अनुसार अब चन्दगिरी केबलकारको टिकट २०० रुपैयाँमा पाइने भएको छ । हरेक शुक्रबार बेलुका ५ बजेदेखि ९ बजेसम्म केबलकारको टिकट २०० रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

अरु बेला भने केबलकारको टिकटको नियमित नै रहने कम्पनीले बताएको छ । हाल चन्द्रागिरी केबलकारको एकतर्फी टिकट मूल्य ४७५ रुपैयाँ र दुईतर्फीको ७९९ रुपैयाँ रहेको छ ।

कम्पनीले चाडपर्व तथा विशेष दिनहरुमा विभिन्न अझर ल्याउँदै आएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरीमा लक्जरी रिसोर्ट, केबलकारसहित विभिन्न पर्यटकीय सेवा संचालन गर्दै आएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९