फ्लोरिकल्चर एसोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा श्रेष्ठ

दर्पण दैनिक २७ पुष २०८१,०८:०२
post

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल( फ्यान ) को विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेशभक्त श्रेष्ठ भएका छन् । राजधानी काठमाडौँमा सम्पन्न विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ ( निर्विरोध) र उपाध्यक्षमा सुमन महर्जन रहेका छन् । त्यसैगरी, महा – सचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं (निर्विरोध) निर्वाचित रहेका छन् । 

यसैगरी, कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९