बेनेलीको ‘नयाँ सफर दमदार अफर’

दर्पण दैनिक २५ बैशाख २०८०,०९:०८
post

काठमाडौं । केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक विक्रेताले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा मात्र लागु हुनेछ । 


यस अफरमा ग्राहकले ६० हजार रुपैंयासम्म छुट पाउन सक्नेछन् । जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक बर्ष २०८०/८१ को सडक कर सहुलियत तथा अन्य आकर्षक उपहार रहेका छन् । यो अफरबाट तीन वटा फाइदा लिन सकिने छ  । जसमा ३५ हजार नगद छुट, १२ हजार रुपैया बराबरको बेनेलीको हेल्मेट, आर्थिक बर्ष २०८०/८१ को सडक कर सहुलियत तथा आकर्षक उपहारहरु रहेका छन् ।

सन् १९११ मा स्थापित इटालियन दुई पाङग्रे सवारीसाधन बेनेली विश्वकै बलियो र स्पोर्टस् मोटरसाइकल उत्पादन गर्ने एउटा लोकप्रिय ब्राण्ड हो । बेनेलीको उत्कृष्ट प्रविधिले चालकलाई सबै सुविधा, सुरक्षा र सवारीको आनन्द प्रदान गर्दछ । बेनेलीका चालकले सर्वोत्कृष्ट उत्पादनका साथै सन्तुष्टिको भावनात्मक नाता पनि स्थापित गर्ने कम्पनीले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: