काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी पुस २० र २१ गते हुने निर्वाचनका लागि चौधरीले बुधबार आधिकारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सर्वसम्मतका लागि आफ्नो प्रयास जारी रहने बताउँदै उनले नेपालभरिका व्यवसायीहरुको साथ आफूलाई रहेको बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google