नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्याे

दर्पण दैनिक १९ माघ २०७९,१२:०४
post

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
 
यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरे हो । यसअघि तोलाको एक लाख ६ हजार तीन सय रुपैयाँसम्म सुनको मूल्य पुगेको थियो ।

बुधबार एक लाख ६ हजार तीन सय रुपैयाँमा  कारोबार भएको सुनको मूल्य एक हजार दुई सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै आज चाँदीको मूल्य  प्रतितोला एक हजार तीन सय ९५ कायम भएको  छ । हिजो चाँदीको मूल्य  एक हजार तीन सय ७० रुपैयाँ रहेको थियो । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९