भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आयो, ग्यासको घट्यो

दर्पण दैनिक १८ जेष्ठ २०८०,२०:५७
post

काठमाडौं। भारतीय आयाल कर्पोरेशन (आईओसी)ले डिजेल र पेट्रोको मूल्य बढेको नयाँ मूल्य सूची पठाएको छ । हरेक १५ दिनको १ र १६ तारिकका आईओसीले नेपाल आयल निगम(एनओसी)लाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

नयाँ मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । त्यस्तै, हवाई इन्धनमा ७ रुपैयाँ मूल्य घटेको छ । खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिण्डर ४९ रुपैयाँ घटेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post