अब १० लाखसम्मको कृषि कर्जा सहजै : ब्याज पनि घट्यो

दर्पण दैनिक ९ भाद्र २०८२,०८:२७
post

काठमाडौँ । अब किसान तथा कृषि व्यवसायीहरूलाई १० लाख रुपैयाँसम्मको कर्जा लिन बैंक धाउने झन्झट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाले अब कृषियोग्य जमिन, कृषि संरचना वा कृषि उपजलाई स्वयं मूल्यांकन गरेर नै कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।

खासगरी खाद्यान्न बाली, तरकारी खेती, पशुपालन, कुखुरापालन, माछापालनजस्ता व्यवसायमा संलग्न किसानलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याइएको हो । अब ऋणीले धितो मूल्यांकन गराउन बाहिरी मुल्यांकनकर्ता खोज्नु नपर्ने र धितो मूल्यांकन शुल्क पनि नलिने व्यवस्था गरिएको छ ।

किसानको उत्पादन चक्र अनुसार कर्जाको किस्ता तिर्ने समय पनि मिलाइने भएको छ । कृषि व्यवसायको प्रकृति हेरेर बैंकले पर्याप्त ग्रेस अवधि दिनुपर्ने निर्देशनमा उल्लेख छ।

यसरी दिइएको ग्रेस अवधिमा पहिलो वर्ष असल कर्जामा ०.२५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था र दोस्रो वर्ष ०.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।

कर्जा पुनरावेदनका लागि भने ब्याज पुँजीकरण पनि गर्न सकिने उल्लेख छ । बैंकले आफूले मूल्यांकन गरेका धितोका आधारमा कर्जा दिएको खण्डमा, आन्तरिक लेखापरीक्षणमार्फत् नियमित अनुगमन र मूल्यांकन गर्नुपर्नेछ । साथै, यसका लागि ‘प्रडक्ट पेपर’ र धितो मूल्यांकन कार्यविधि तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका उन्नत जातका बालीमा आधारित कृषि परियोजनामा लगानी गर्न चाहने ऋणीलाई अधिकतम आधार दरभन्दा १.५ प्रतिशतसम्म मात्र ब्याज थप्न पाइने व्यवस्था पनि गरिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: