नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा डा.डिल्लीराम पोखरेल नियुक्त

दर्पण दैनिक १७ श्रावण २०८०,१९:२९
post

काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता तथा सूचना अधिकारीमा गभर्नरको कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल नियुक्त भएका छन् ।

बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २०८० साउन १७ गतेदेखि लगू हुनेगरी पोखरेललाई सह–प्रवक्ताको जिम्मेवारी दिएको जनाएको हो । 

यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा नारायण प्रसाद पोखरेल थिए । 

२०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत नवयुक्ति सह–प्रवक्ता पोखरेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९