घट्यो अन्डाको मूल्य, कुन साइजकाे कति पर्छ ?

दर्पण दैनिक १६ मंसिर २०८१,१८:०३
post

काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार यसअघि कात्तिक २० गते तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको छ । संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । 

यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो । त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ भने नयाँ तोकिएको छैन । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९